Home
Board Member
Road Map
VKP Future Plan
VKP-output
Future Plan
Photo Gallery
It status & sloution
Framework
Opertunity
Register
Login
   
 
नेपाल सूचना विज्ञान तथा प्रविधि संस्थाले कम्युटर तथा सूुचना विज्ञान-प्रविधिको विकासमा विस्तारका प्रयासरत बुदाहरुः
1.
विगतमा देशभरिका विभिन्न बिधालयहरु एवं सस्थाहरुमा सरकारवाट तथा दातृसस्थाहरुवाट के कति कम्युटरहरु प्रदान भएका छन् र ति के कस्ता अवस्थामा छन् र के कस्ता उपलब्धिहरु भएका छन् त्यसको लेखा जोखा या मानिटर गर्दै जाने ।
2. मुलुकमा दलित, महीला, जनजाति एवं दर्ुगम र अपेक्षितहरुलाई विशेष रुपमा कम्प्युटर साक्षरता ज्ञान विज्ञान एवं सूचना प्रविधि वारे प्रशिक्षण दिने, उनिहरुको रोजगारको व्यवस्था समेत गर्ने शीष्टको कार्यक्रम रहेको छ।
3. विभिन्न विधाहरु; कृषि, शिक्षा, विज्ञान-प्रविधि, शैक्षिक जन( शक्ति, वन तथा वातावरण, जैविक विविधता (Bio-diversity), प्राकृतिक प्रकोप एवं सामाजिक-आर्थिक क्षेत्रमा कम्प्युटर तथा सूचना प्रविधि वारे चेतनामुलक कार्यक्रम तथा forecasting techniques का अवधारणाहरु वारे ज्ञानोपार्जन गर्दै जाने ।
4. निकट भविष्यमै नयाँ नेपाल E-Nepal को सृजनात्मक विकासको लागि खाका कोर्न निम्नानुसार गरीने छ ।
 

E- Governance, e-Nepal -Nepal goverment
E- Agriculture- Agriculture
E-forestry,bio-diversity -foresty
E-Education, E-literacy, E- Learning, - Education
E-Medicine, E-Health, e- treatment- health
E-Business, e-commerce- industry & commerce
E-Democracy, e-society - peace
E- water and resources- water resourch
E- Tourism,- turism, E-youth - Ministry of youth(New)
E-Man,e- technology - environment & science
E-people - weman & children welfare
E-Land, - land
E-village & development -local development
E-work, E-job,E-Employee - labour
E-Nepal - primeminister
E- Transportation - transportation
Network, Telimedicine, Telicenter, cctv , sattelite- information
E-Bank, e-currency, e-ruppees, finance revolution - finance
E-low e-rules - law
E- security, people rights - protection
E- nationality , digital signature- home
E-development & construction, planning, e-city- phisical planning &construction
E-correction- portfolio ministry
E-Knowledge, Bio-diversity आदि Virtual Knowledge based INTERNET application, Computer या IT Literacy का के कस्ता (Demands) मागहरु छन् त्यस अनुसार CIST ले कार्यक्रमहरु संचालन गर्दै जाने ।

5. उपरोक्त आधारमा CIST को कार्यक्रम र विधान अनुसार प्रथम चरणमा हाललाई तीन महिने कार्यक्रम २०६४ माघ २ गतेवाट पहिलो चरणमा र २०६४ फाल्गुण १४ बाट विज्ञापन, २०६५ वैशाख पहिलो हप्ताबाट दोश्रो चरण को सुर्रुभईरहेछ ।
6. माइक्रो सफ्ट तथा युनेस्को लगायतका संस्थाहरुका बौदिक सम्पदा स्वदेशी तथा विदेशी -प्राथमिकता स्वदेशी) सफ्टवेरहरु संवंन्धी तालिम प्याकेजहरु सशुल्क तथा निसुल्क मुलुकभर माग भए अनुसार, उपरोत्त १-४ वुदाहरुका आधारमा उपलव्ध गराउने शीष्टको एजेण्डा रहेको छ ।
IT सम्वन्धी पाठ्र्यक्रममा समेत CIST को अनिवार्य सहभागिता, माध्यमिक विद्यालय देखि उच्च माध्यमिक विद्यालय तथा विश्वविधालय सम्म के कस्ता खालका पाठ्रयक्रमहरु हुनु पर्ने र आजको आवश्यकता अनुसार माग के हुन आएको छ त्यसलाई मध्यनजर गर्दै पहिचानीका साथ अगाडि वढ््रनु पर्ने हुदा हाम्रो विधान अनुसारको र नेपाल सरकारको निति अनुसार कार्यक्रम संचालन गर्नु पर्ने कुराहरुको अवगत गराइन्छ । त्यस्तै आवश्यक सम्पूण क्षेत्रमा आकर्षा क्ष्त् IT Revolution in Nepal नेपालमा सूचना विज्ञान प्रविधि क्रान्ति) छेडनु पर्ने आवश्यकता तथा उपयूत्तता देखिएको हुदा हाम्रो निति भनेको भोली गएर नेपाल सरकार सगैँ सम्पर्ूण्ा मन्त्रालय का साथै कृषि देखि स्वाथ्य आदी हुदै सम्पर्ूण्ा नेपाल सरकारका मन्त्रालयहरुका निकायहरुमा समेत यस्को उपयोगीता वारे डेटावेश तयार गरी सम्पर्ूण्ा स्तरमा It सूचनाको ज्ञान वढाउने उदेश्यले यो कार्यक्रम सूरु भएको हो ।
 
Home Board Member Road Map VKP Future Plan Photo Gallery Register Login