|
|
|
 |
 |
| |
नेपाललाई परिवर्तन सगै नयाँ नेपालको सुरुवात संगै अर्थ तन्त्रमा सुचना
बिज्ञान तथा प्रविधिको माध्यमबाट सुधार गर्न सकिने उपायहरुको प्रस्तावना
|
नेपाल एक कृषि प्रधान र जलस्रोत को भण्डार तथा पर्यटन क्षेत्रले धनि देश मानिन्छ तर अहिले व्रि्रदो परिस्थिती र बदलिदो परिबेशले छिया छिया हुदै खोक्रिएको अर्थ तन्त्रलाई मजबुत पार्ने देशिय योजनाहरु संचालन गर्न नितान्त आवश्यक भएको छ ।
अब देशलाई कसरी मर्ुत रुप दिने भन्ने विषयमा विभिन्न ठाउँ जस्तै बौद्घकि, राजनैतिक,आर्थिक, सामाजिक, सास्कृतिक, नागरीक समाज आदी क्षेत्रहरुमा विभिन्न खाले तर्क वितर्क उठिरहेको अवस्थामा साथै विभिन्न खाले सोच र योजनाहरु समेत फेल खाएको सम्बन्धमा देशको एक असल नागरीकको हैसियतले यो सुधार तथा आर्थिक बृद्घ िदेखि महंगीलाई नियन्त्रण साथंै आर्थिक बृद्घ िगराउन निम्न कुराहरुको समायोजन नै दिगो शान्ति, सुसासन, गरिबी निवारण, लुटपाट, भए, त्रास, हत्या र आंतकलाई निर्मुल पार्न देहायका योजना र उपाय नै ठोकुवा साथ गर्न र भन्न सकिन्छ जसले देश अग्रगतिमा सजिलै फड्को मारी अरु राष्ट््रले समेत यो योजना र टेक्नोलोजीको प्रयोग गरी देशमा अमन चयन र सुशासन, दह््रो विकास साथै शान्ति र्छाई अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर गरि आर्थिक बृद्घदिर स्वःतह रुपमा बढाउने तथा सवै स्वरोजगार र रोजगार नभएपनि रोजगार गर्न वाध्य बनाउने, फजुल खर्च साथै भ्रष्टचार नियन्त्रण हुने उपाय हो ।
• महंगी नियन्त्रण
निम्न अवस्थाले महंगी नियन्त्रण भई देशको आर्थिक बृद्घ िसाथै राजस्वमा बृद्घहिुने र सवै तप्काका मानिसहरुले सजिलै समस्या समाधान गर्ने उपायको एक डरलाग्दो रुप भनेको नै भाडादरमा नियन्त्रण तथा समायोजन साथै कानूनसमेत गर्ननसकि सरकार वाट समेत आउट अफ कन्ट्रोल भई मनोमानी, आफुखुसी,बिना कानूनको देश बनेको नेपाललाई ट्रयाकमा ल्याउन नसक्नु हो यस्ता प्रयासहरु समय समयमा नउठेका र प्रयास चाहि नभएका पनि होइनन् तर सफल हुन सकेनन् जस्को कारण हाल देश नै काहाली लाग्दो अवस्थामा देखा परेको छ र अब कसरी राष्ट्र बचाउने भन्ने सवालमा यो समस्या एवं समाधानका उपाएहरु आएका हुन ।
समायोजनका उपाएहरु
१ घर भाडा
गाउँ,नगर र महानगरपालीका क्षेत्रहरुमा सम्बन्धित स्थानीयनिकायहरुको प्रत्यक्ष संलग्नतामा र सहयोगमा काम गरी स्क्वायर फिटको आधारमा नक्सा अनुसार,्रक्षेत्र तोकि भाडादर कायम गर्ने जस्ले गर्दा महगी पर्ुण्ा कन्ट्रोल हुन्छ किन भने भाडा बृद्घ िदरले चरम सिमा नागेको तथा बढि शोषण र अनियमितता,स्वच्छाचारी, मनोमानी तथा एकै बर्षा घरको मोल उठाउन खोज्ने प्रबृतिले सम्पर्ुण्ा क्षेत्रमा पहिलो असर परेको छ अर्को तर्फघर बहालमा राजस्व ं०.२ प्रतिशतले मात्र तिरेको पाईन्छ भने ९९।८ प्रतिशतले लुकाई छपाई साथै मनोमानीमा नतिरि र तिर्नै परेपनि भित्रि वाहिरी कागज बनाई राजस्वमा ठगी गर्ने ९५ प्रतिशत घर धनिहरु प्रत्यक्ष ऐलै अनुसन्धान गर्दा पनि पाईन्छ र पदको दुरुपयोग गर्दै, घुस प्रबृति, सोर्षफोर्षा अवान्छीत तरीकाले लुटिरहेको अवस्थाले गर्दा प्रत्येक सामानको मोलमा घरभाडा जोडिन्छ र बजारमा विक्रि हुदा त्यस्को प्रत्यक्ष असर उपभोक्ताहरु पर्ने हुदँा यसलाई नियन्त्रण गर्नमा निम्न कुराहरुको समाधान निम्न अवस्थाले सजिलै गर्न सकिन्छ ।
• यदि कुनै घर धनिले एउटा पसल वा कोठा वा सटर वा घर निश्चत दरको हुदा निश्चित कर समेत निर्धाण हुन्छ । यस्ता घरहरुमा स्थानिय निकायहरुको संरक्षणमा विभाग तथा मंत्रालयको प्रत्यक्ष न्रि्रानीमा समय समयमा चेक जाच गर्नु गर्दछ । यदि कसैले यस्ता काममा उजुरी गर्ने अनायास फाईदा उठाउने किर्ते कागज खडा गरी कम रकम देखाउने र राजस्व ठगी गर्ने वा गराउन लगाउने दुवैलाई कडा कार्यवाही गर्ने कुनै पनि व्यवसाय गर्ने कम्पनि तथा घर मालिकहरु यसका प्रत्यक्ष सरोकारवाला हुनेछन् तर घर वहाल कर धनिले नै बुझाउनु पर्ने व्यवस्था अनिर्वाय गराउने ।
• यदि घर भाडा निश्चित भएमा कर्मचारीले पनि अन्य आय आर्जनका उपायहरु सोच्न बाद्य हुनु पर्दैन किन भने उसको तलबले व्यवस्थाप गर्न पुग्ने हुन्छ साथै तलब बृद्घ िदेखि सम्पर्ुण्ा समस्याहरु निराकरण साथै भ्रष्टाचार समेतमा नियन्त्रण हुन्छ ।अर्को तर्फ व्यापारी देखि उद्यमी,व्यवसायी, किसान तथा विभिन्न स्वरोजगारी पेशा गर्नेहरुलाई समेत प्रतयक्ष फाइदा हुन्छ । जहँा सस्ता समान तथा औजारहरु पाउदा सम्पर्ुण्ा देशको अर्थतन्त्रमा नै परिवर्तन भई राजस्व बृद्घ िहुन्छ ।
|
प्रत्येक घर धनिहरुले प्रत्येक भाडावालाहरु किन एउटै कोठामात्र नहोस त्यस्को समेत सम्झौता पत्र अनिवार्य गराउने जस्ले के कस्ता मानिसहरु बस्छन् र सरकारलाई राजस्वमा प्रत्यक्ष बृद्घ िहुने ।
• सम्पर्ुण्ा औजार तथा मेटेरीयल्सहरु साथै सम्पर्ुण्ा खाद्य पदार्थ, पेय पदार्थ तथा उपभोग्य सामानहरु साथै मेशिन औजार, कृषियोग्य सामानहरुदेखि लिएर फयाक्टि्र लागतमा समेत केहि प्रतिशत मुनाफा राखी विक्री वितरण हुंदा अति न्युन दरमा हुन आउदछ जुन वैदेशिक कारोवार समेत यसैमा अधारित छ त्यो कुराको र्सर्वेवाट प्रष्ट हुन्छ तर नेपालमा त्यसो नभइ सिस्टम नै ब्रि्री यस्ता काम वा व्यवसायहरु गर्दा लागेको खर्च साथै महगा घर भाडा आफ्नो मुनाफा मनलागे जति राखि जुन मुल्य निर्धारण गरीने व्यपारीक नितिले गर्दा महंगीले चरमसिमा नागेको छ ।
सुरक्षा तथा नियन्त्रणका उपाएहरु
• प्रत्येक कल कारखाना तथा ठुला तथा साना उधोग व्यवसाय मुलक आय आर्जनका देखि लिएर साना ठुला कम्पनि ल्न्इ तथा क्ष्ल्न्इ हरु साथै वातावरण तथा विज्ञान प्रविधि, सुचना तथा संचार, शिक्षा, उद्योग र समाज कल्याण मन्त्रालय मातहतका सम्पर्ुण्ा संघ, संस्था समेतलाई साथै शैक्षिक क्षेत्र जस्तै सरकारी, निजि विद्यालय, उच्च माध्यामीक र विश्वविद्यालयहरु तथा व्यक्तिगत ट्युसन सेन्टर तथा व्यापारीक क्षेत्र साथै कुनै न कुनै तरिकाले प्रत्यक्ष वा अप्रत्यक्ष जे भएता पनि प्रत्यक्ष आय आर्जन गर्नेवा हुने व्यक्तिगत , संघ , सस्थाका कम्पनी वा तिनिहरुको रर्ेकर्ड राखि समय समयमा प्रशिक्षण,सेमिनार आदिमा सहभागी गराउदै सवैको मनोवल समानरुपले बढाएमा कालो धन्दा समेत रोकिन्छ र देशको आर्थिक दर बृद्घ िभई महगी भ्रष्टाचार र अनिमियतता रोकिन्छ र सरकारी राजस्व ९० प्रतिशतले बृद्घ िहुन्छ साथै सरकारले यस्ता काममा नियन्त्रण गर्ने जस्ले गर्दा सबैमा समानता आई एकरुपता हुन्छ र कालो बजारी, भ्रष्टाचार, महगी पर्ूण्ारुपमा नियन्त्रण भई शोषण र शोशित हुनबाट समेत जोगाउँदछ ।
· Web system वाएभ प्रथा
देशमा हुने लुटपाट, हत्या, तस्करी ,बलात्कारी, अपहरण, ठगी, चोरी, डकैती, आतंक, भय र त्रास साथै भ्रष्टाचार ले अहिले देश नै तहस नहस बनाएको अवस्थामा सजिलै नियन्त्रण गर्न सकिने उपाय हो नयँा टेक्नोलोजी कम्प्युटर ध्भद कथकतझ को प्रविधि हो जुन प्रथाले सम्पर्ूण्ा क्षेत्र कभर गर्नसक्छ । अक्सर यस्ता घटना तथा दर्ुघटनाहरु सहरी भू-भाग तथा बाक्लो बस्ति भएका ठाउमा हुने हुँदा शहर वा सदरमुकामवाटै शुरु गर्नु पर्दछ । जस्को लागि अतिन्युन लागतमा तयार गर्न सकिन्छ र समय पनि छोटो लाग्दछ जसलाई सुचना प्रविधिको सिस्टम अपनाउनु पर्दछ । यस्तो कार्य गर्न , जस्तै तुरुन्त काठमांडौमा प्रयोग गर्दा दूर संचारको सहयोग लिनु पर्ने हुन्छ जहा काठमांडौको सवालमा करिव १० देखि १५ वटा जति सूचना प्रविधिको लागी ध्भद टावरको व्यवस्थागर्ने र ध्भद र ऋऋत्ख् साथै कबतभििष्तभ -भू-उपग्रह) मार्फ क्यामेरा जडान गर्ने जुन हालमा परिक्षणको समयमा दुर संचार साथै मेरो मोवाइल तथा रेडियो, टिभी ट्रान्समिसनका टावरहरु साथै विधुत प्राधिककरणलाई लिएर प्रयोग गर्ने र त्यसको मास्टर कन्ट्रोल आर्मी तथा पुलीस हेडक्वाटरमा राखी र्सार्वजनिक दर्ुइ चार ठाउमा भिजयुल कम्प्युटर राख्ने जस्ले गर्दा भ्याली भरी कस्ले के के कृयाकलाप र कार्यक्रम गर्दैछ सडकको देखि घर बाहिरको सम्पर्ुण्ा दृश्य अति नजिकबाट प्रष्ट देखिन्छ र सो कुराको तुरुन्त थाहा भई रर्ेकर्ड समेत हुन्छ जसलाई पुलिस र आर्मीबाट कन्ट्रोल गर्ने तर त्यसलाई पारदर्सि बनाउन सम्बन्धित मन्त्रालयको निगरानीमा हुनुपर्ने। जस्ले गर्दा पर्ूण्ा शान्ति छाउछ र र्सार्वजनिक सम्पतिको प्रत्यक्ष रेखदेख हुनुका साथै कसैले पनि आपराधिक कृयाकलाप गर्न सक्दैन जस्ले त्यस्तो काम गर्छ त्यो बगतomबतष्अबििथ अomउगतभच मा रर्ेकर्ड हुन्छ र अपराधी कानुनको पन्जाबाट फुत्कन कदापी सक्तैन ।
यी माथीका निम्न कार्य गर्नकालागी छुट्टै बजेटको समेत आवश्यक पर्दैन यदि सिष्टममा बर्साई महंगी नियन्त्रण गर्न सक्नु पर्दछ र सोही बमोजिम कर असुली भई ध्भद कथकतझ बाट देश ज्यादै चाडो प्रगतिमा दिर्घकालीन रुपमा चल्ने हुन्छ तर पैला केही शुरुमा बजेट चाहिए पनि विभिन्न दातृ राष्ट्रहरु समेत प्रभावित बनि ागलम अयििभअतष्यल हुनुका साथै देेशको अर्थतन्त्रमा तुरुन्तै ७५ प्रतिशत भन्दा माथि बृद्घ िहुन पुग्दछ । यसो गरेमा सबै करको दायरामा आई नेपाल एक नमुना बन्नसक्छ । सबै नेपालीको भाग्य र भविष्य समेत निर्माण गरी नयँा नेपालको सृजना साथै नयँा जोस र जागरको अवसर प्रदान गर्दछ । यो समग्र देशको जल्दो बल्दो समसामयिक समस्या, दह्रो विकास र समाधान भएको र एउटाले मात्र यस्तो काम सम्भव नहुने हुदा आवश्यक छलफल भई सबैको साय अनुसार निर्ण्र्ााा पुग्नु नितान्त आवश्यक देखिन्छ । यदि त्यस्तो भएका यस्को जिम्मेवारी तथा आवश्यक सुझाव, सरसल्लाह तथा छलफलमा समेत म देशको लागी ऋक्ष्क्त् सधै तयार रहने समेत प्रण गर्दछ ।
प्रस्तावक
र् र्-इ.चेत प्रसाद भट्टर्राई)
अध्यक्ष, ऋक्ष्क्त्
|
|
|