Home
Board Member
Road Map
VKP Future Plan
VKP-output
Future Plan
Photo Gallery
It status & sloution
Framework
Opertunity
Register
Login
   
 

नेपालमा आईटि क्षेत्रको अवस्था र समाधानिका उपायहरु

कम्प्यूटर शब्दले ले आज विश्वमा नै तहल्का मच्चाई रहेको हालको पर्रि्रेक्षमा कहीँ कतै बिकृती पनि हुनसक्छ किनभने यूग जहिले पनी बैज्ञानिक नै हुन्छ र होइरहन्छ यो लगातार चल्ने प्रकृया हो त्यसकारण यस्ामा उतारचढावका कुराहरु आउनु स्वभाविक नै मानीन्छ किनकी कुनै पनि चिज बा सिष्टम द्वन्दबाट प्रभावित भई द्वन्दबाटै ससमस्या र समाधान भईरहेको छ र हुन्छ नै त्यसैलेगर्दा जुनै कुरा तथा कामका पनि गल्ती पक्ष र सहि पक्ष केलाउनु र सहि समाधानमा जानु चाहि बुद्घमित्तापर्ूण्ा मानिन्छ ताकि त्यस्को गलत वा सहि तरिकाको ब्याख्यालाई मात्र एकहोरो केलाएर हुदैन ।
हाल नेपालको पर्रि्रेक्षमा आईटी क्षेत्रमा चुनौतिका साथ निकै अगाडि साथै निकै समस्यामा देखिएको छ किन भने यहा वास्तबिक र सहि रुपमा जाच्ने कसिनै हाल सम्म सरकारी पक्षवाट भएको देखिदैन कति सेमीनार र गोष्टिीहरु भएका छन यिनैमा नै केन्द्रित छन् तर हाल सम्म पनि समाधानीको बाटो औल्याउन नसक्नु दक्ष जनशक्तिको खड्किदो प्रभाव साथैे कैयन सुभावहरु आउदा पनि त्यसलाई ठोस रुपमा नजानुलाई लिन सकिन्छ किन भने हाल सम्म यस प्रविधिलाई उच्च मूल्यांकन गरी काम र मन्त्रालय सम्म र विभाग पनि गठन भएको धैरै भएको मानिन्छ र काम विनाको बनिरहेको समेत ठानिन्छ र प्रतिनिधित्व गराउने काम मात्र भई सुझावलाई र त्यस्का कार्यान्वयन पक्षमा वेवास्था वा अन्जान भएको मानिन्छ । किनभने कुनै पनि कामको मर्ुत योजना छैन, यदि योजना हुनु हो र उच्च मुल्याकन दिनु हो भने IT का जुनसुकै समस्याहरु पनि किन नहुन सजिलै सित समाधान हुन सक्छन् ।
सुचना प्रविधि क्षेत्रमा अहिलेेको विश्व आकडालाई हर्ेदा आइटि नै अगाडि छ र जाहा आइटिको विकास छ त्याहा देशकै द्रृत गतिमा विकाश भएको हाम्रा अगाडि प्रष्ट छ यदि अब पनि सरकारले यस सम्बन्धमा नसोच्ने हो भने अन्तत मानिसलाई यो शब्दले एलर्जी उत्पन भई आइटीको नाम दिमाग बाटै मेटाउन सक्नेे छ जस्लाई आईटी भाईरस भनिन्छ । यस्तो नहुन दिन सरकारी पहल राम्रो संग हुनु र लजिक साथै सिरियसपनाको खाचो भएको छ । हाल आईटि क्षेत्रको एक संस्था बनेपा आईटि पार्क नास हुने अवस्थामा छ र त्यस्लाई पहिचान र परिचालन गर्न नसक्नु अन्तराष्ट्रियस्तरमा सूचना प्रविधिले मूल रुप लिएको अवस्था तथा सानो समयमा धेरै ठुलो ख्याती कमाएको यो क्षेत्रलाई लाजमर्दो अवस्था यस अघिको सरकारले वनाएको छ नकि आईटि र आईटी पोलीसी सूचना विज्ञान साथै कम्प्युटर टेक्नोलोजीको वारेमा कुनै पनि कुरा कुनै ठाउँमा नउठ्नु र भएको एउटा आईटि पार्कलाई पब्लीकलाई दिने घोषणा बजेट भाषणमा गर्नु कहिले आफै गर्छर्ुुव भन्नु तर अव भन्ने शब्द कहिल्यै नआउनु जस्को जुन वेला महत्व हुन्छ त्यसवेला प्रयोग गर्न नसक्नु तर यगत या मबतभ हुदा दात्री संस्थाहरु समेत निरास भई सो पार्क बनीसक्दा नसक्दै पुनः पुनरसंरचनाका कुरा उठ्न थाल्नुले भालुको कम्पट नेपाललाई सुचना पार्क बनेको छ यस्तै कारणले नेपालमा आईटिको ठुलो वर्ेइजत भएको छ । नेपालमा क्ष्त् सम्बन्धि पब्लीक संस्था र ब्यक्तिगत तवरवाट समेत एसियामा वा वाहिरी मुलुकहरुमा राम्रो प्रभाव भएको वेला विगतको सरकारलाई चाख नजानु लाजमर्दोपन देखिएको छ र वाहीरी देशमा झण्डै १/३ -एकतिहाई) बजेट आईटी विकाशमा छुट्टयाइएको हुन्छ भने, हालको परिस्थितीमा नेपालमा वजेट त कुरै छाडौ आईटी क्षेत्र High Level Commission र Planning Commission मा समेत आईटी sector मा रहने व्यक्ति आईटिको नामै थाहा नहुने छन् जस्ले देशको प्रमुख अर्थ परिवर्तमा ठुलो भुमीका खेल्छ । यदि यि समस्यालाई तात्कालै परिवर्तन नगरे एकदिन नेपाललाई नै यसप्रकारको नेपाली भाईरसले भयवह अवस्थामा पुर्‍याउने छ ।
हाल IT development को लागी e-governence / e-commerce का कुरा आएका छन् यदि यसलाईपनि चलाउन नसके नेपालकै वेइजतहुनसक्छ त्यसैले दक्ष व्यक्ति खोजौ र नया नेपालको संरचना गरौ । यसरी पटक पटक आईटी क्षेत्रमा आएका भाईरसका कारण फेरी पनि नर्बे जस्तै अन्य सहयोगी दातृ राष्ट्रहरुका सहयोगहरु परिचालीत हुन नसकी बजेटनै फिर्तादिने वा कोल्याप्स हुने स्थितीलाई जोगाई, आइटी क्षेत्रमा भएका मनपरी सस्तो लोकप्रियता जस्को उदाहरण यस अघि चलाइएका सरकारी computer package हरुलाई हर्ेन सकिन्छ खै कस्ले त्यस्को मुल्यांकन गर्‍यो उल्टै आईटीको बदनाम भयो अर्थहिन भयो अव आईन्दा त्यस्तो नहोस भनि सरकारलाई सचेत गराउदै यो क्षेत्र सुचना संचारको नै प्रष्ट भएकाले सुचना संचार मंत्रालयमानै गाभिनु आवश्यक देखिन्छ जाहा वैजानीक उपकरणहरु छन् तिनीहरुलाई विज्ञानमा राख्दा हुन्छ त्यसैले यो कुरा आज आएर नितान्त बुझनु आवश्यक छ) । अव ग्रामीण इलाकामा सौर्य शक्ती, गोवरग्यास र साना लघु विकास को माध्यममा कम्म्पयुटर प्रलणालीको विकास र Bluetooth त्यस्तै CCTV र satellite, Robert आदिको माध्यमवाट देशको विकासमा Web system नै अहिलेको भरपर्दौ प्रणाली हो । त्यसैले अव नेपालमा आर्थिक क्रान्तीबाट नयाँ नेपालको परिकल्पनालाई साकार बनाउन do or die को भावनामा anyhow लगाऔं । दक्ष व्यत्ािm ल्याऔ आइटीको विकासमा देशलाई पछि नपारौ भनि हामीले सम्पर्ुण्ा data collection सर्म्बर्धन, सेरिङ्ग, भरच्युयल पार्कका साथै नलेज पार्क, नलेज कनेक्सन आदीका अवधारणाहरुलाई अगाडि सार्दै पर्ुण्ा काम गर्न सक्ने र देखाउने अठोटका साथ आज CIST जन्माई नेर्टवर्क तयार पारेकाछौ ।
Recently CIST ले कार्यशाला तथा प्रशिक्षण सुरु गर्ने कामहरुको तयारीका बुदाहरु

1. Information Science & Technology(ICT) for Developing information capability for "Tomorrow's New Nepal" .
2. Developing information economy and Knowledge based Resource Center.
3. Knowledge based सूचना विज्ञान प्रविधि संजाल  (STI Consortium) को बिकास
4. E-literacy, E-learning for Rural Development in Nepal applications and Internet, E-mail ग्रामिण जीवनमा ।
5. Virtual Knowledge Park (VKP)को विकाश सम्वन्धमा । .
6. Developing on-line Database & district wise Data-centre.
7. S&T information Architecture & Knowledge Management in Nepal.
8. Scientometrics  & informetrics भोलिको नेपालको सर्ंदर्भमा ।
9. CIST को conceptual network मोडल ।
10. मोडल ।नयां नेपालको सूजनात्मक विकाशको लागि 'Digitalized Divide' को चुनौति Challenging & bridging the Gap.
11. STI- information explosion र भोलिको लागि चुनौति ।
12. CCTV & satellite communication.
13. 'Cybermetrics' को विकाश ।
14. Information & Communication inverter technologies & new inventions.
15.राष्ट्रिय स्तरमा Web- site को विकास
16. Commercial website for Business & Tax.
17. School management software (Scholar) & Interactive audio visual educational Materials, Office Management Software (Palmsoft), Computer Instructor (Elementary of Computer Learning in Nepali language with audio, video 20 hrs. course), School Classes subjects software materials based on Curriculum development center etc.
18. आजको नेपालको लागि ू सुचना विज्ञान तथा प्रविधिको बिकाश र चुनौति ू
आदि कार्यक्रमहरुको वारेमा प्रशिक्षण , प्रचार, प्रसारण, विकास, अनुसन्धान प्रयोग गर्ने जमर्को गरेका छौ । त्यसैले नेपाल सरकारले पनि CIST संग हातेमालो गरी देश विकासमा टेवा पुर्‍याउने विश्वासका साथ कुनैपनि IT सम्बन्धि विकासमा सहयोगी सहभागि र साथ दिदै CIST लाई पर्ूण्ा अधिकार सम्पन्न वनाउदै राष्ट्रिय योजना भित्र राखी बजेट समेत तर्जुमा गरीदिनुहुन अनुरोध समेत गर्दछ ।

Home Board Member Road Map VKP Future Plan Photo Gallery Register Login