| |
 |
| VKP Future Plan |
1. |
केन्द्रले सरकार संग बसि प्रत्यक्ष सहकार्य गरी केन्द्रिय निति नियम तथा वजेटिङ्ग परिचालीतमा निर्देशन, कर्मचारीमा उच्च मुुल्यांकन गर्दै सरकारलाई भिजुयलाईजेसनवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचनाको मुख्य सूचना केन्द्रको काम गरि राज्यलाई प्रत्यक्ष सूचना प्रवाह गर्ने र योजनाको कार्यन्वयन गर्ने ।
|
| 2. |
जिल्लामा सूचना तालिम संचालन गर्ने ।
|
| 3. |
जिल्लाको डाटा कलेक्सन गर्ने जस्तै नदि(नाला,तलाउ, ताल, पोखरी, पानी,जग्गा तथा जग्गाको नक्सा वा क्षेत्र, किसिम, पशुपंक्षी तथा जनावर, बन तथा वनस्पति, सस्कृति,जाति, धर्म, आदि सम्पर्ुण्ा।
|
| 4. |
जिल्लाका सम्बधित गाँउमा सम्भावित योजनाको अध्यापन कार्यक्रम त्रि्र बनाउदै योजनाहरुको तयारी गर्ने ।
|
| 5 |
सबै गाँउ तथा सम्पर्ूण्ा जिल्ला भरिका कार्यालयहरुमा जिल्ला स्तरिय सूचना मूलक कार्यक्रमको लागी कार्यपत्र तयार पार्ने ।
|
| 6 |
जिल्ला तथा गाँउको निरिक्षण र कार्यपत्र बनाई केन्द्रमा साप्ताहिक प्रतिवेदन पठाउँने ।
|
| 7 |
जिल्लाको भौगोलिकता हेरी कुन कुन र काहाँ, कस्ता योजनाहरु आवश्यक र गर्न सम्भव भएका र वैकल्पिक उपाय समेत खुलाई पठाउने ।
जस्तैः सेवाहरु विजुली, बाटो,पानी,सरसफाई,रोजगार,वेरोजगार,इच्छा मुलक कार्यक्रम साथै आय श्रोत र लगानी, कृषि, शिक्षा, स्वास्थ्य आदिका डाटा संकलन गरी पठाउने ।
|
| 8 |
समय समयमा जिल्ला स्तरिय ज्ञानमुलक कार्यक्रमको भेला वुद्धिजिवी, किसान, श्रमिक, विद्यालय, शिक्षक, कर्मचारीको अन्तरक्रिया कार्यक्रम र रिपोर्ट समेत रायमा लेखी पठाउने ।
|
| 9 |
प्रत्यक्ष जिल्ला वा गाँउ वा सम्बन्धित क्षेत्रको वस्तुगत फिल्डवक आदि टायम टायममा पठाउने । |
| 10 |
तालिम पछाडिका कर्मचारी सम्वन्धित गाँउमा खर्टाई श्रोत तथा साधनको प्रत्यक्ष रेखदेख र निगरानी साथै आउटपुट तयार गर्ने र मातहतका कर्मचारीको लेखा वा आकडाँ बनाउने साथै आवश्यकतामा प्रोत्साहन र कार्वाही आदि काम गर्ने । |
| 11 |
रोजगारीका कस्ता कस्ता कार्यक्रमहरु संचालन गर्न सकिन्छ गाँउ गाउँबाट डाटा तयार गर्ने जस्ले प्रत्यक्ष जनताको लाभ होस् जस्तैः घर बनाउने तालिम, काठको तालिम, विजुलीको तालीम, सिलाई बुनाई, साक्षात्कार कार्यक्रम, कृषिजन्य कार्यक्रम, वायो ग्याँस, पानीको स्रोत, वनको स्रोत, साथै ग्रामिण सूचना केन्द्रलाई समेत आदि माथिका कार्यक्रम तय गर्न लगाउने आदि । |
| 12 |
डिजिटल सहि तथा सरकारका सम्पर्ूण्ा कामहरुमा सहयोग र सुझाब दिने तथा नेपाल सरकार सगै बसि काम गर्ने । |
| 13 |
केन्द्र तथा जनस्तर सम्म सूचना आदन प्रदान गर्ने गराउँने सेवा पुर्याउने वा प्रदान गर्ने ।
|
| 14 |
प्रत्येक घरको पारिवारिक लागत तथा तिनीहरुको आय श्रोत र तिनीहरुको गरिवी निवारणमा के गर्नु पर्ला वा आर्थिक वृद्धिदर बढाउन के कस्ता कार्यक्रम तथा रोजगारीका उपायहरु अपनाउनु पर्ला त्यसबारे योजना बनाई सम्बन्धित गाउँका व्यक्तित्व वुद्धिजिवी, निम्न आय भएका व्यक्तिहरु बाट वास्तविक राय तथा निर्ण्र्ाागर्राई जिल्ला हुँदै केन्द्रमा पठाउने । |
| 15 |
प्रत्येक घरको जग्गा तथा उर्वरा शक्ति जातजातिको किसिम, घर, लवाई, शिक्षा, चेतना, रोजगारी वृद्धि गर्ने उपायहरुको गाउँ सूचना केन्द्र द्वारा समाधानको योजनाका साथ पठाउने सो कुरा पठाउदा गाँउ तथा टोल भेला गरी वास्तविक तथा उपयुक्त निर्ण्र्ाापारित योजना जिल्ला हुँदै केन्द्रमा पठाउने आदि ।
|
| 16 |
घर(घरमानै उपस्थित भएर प्रत्यक्ष र वास्तविक मतदाताको आधिकारीक घरमुलीको नै हस्ताक्षर भएको प्रमाणीत व्यक्तिको नामावली तथा कुलजनसंख्या र आर्थिक आकडा जसमा प्रत्येक व्यक्तिको आयश्रोत एवं शैक्षिक अवस्था, पारिवारिक लागत ३ पुस्ते विवरण साथै जन्म, मृत्यु, वर्साई सर्राई, विवाह, छोराछोरी,ज्वाईछोरी, बच्चा, शिक्षा दिक्षा आयआर्जन गर्ने वाटो, पद, संस्था, कार्यालय, व्यक्तिगत, व्यापार आदि सम्पर्ूण्ा समेतको विवरण तयार गर्ने र दैनिक रिपोर्ट केन्द्रमा पठाउने । |
| |
| 17 |
E-बजारको व्यवस्थापन गर्ने र चहिने आवश्यक पर्ुवाधार सम्बन्धित गाउँको भेला द्वारा व्यवस्था गर्ने र त्यसको लागी पहल गर्न के के आवश्यक छ अनुसन्धान तथा लागत आदिको विवरण जिल्ला हुदै केन्द्रमा पठाउने । |
| 18 |
E-Helth, स्वास्थ्य जाँच, माटो जाँच, वाली जाच, वनस्पति जाच, विउ तथा मल आदिको औषधि समाधानमा के कति गर्न सकिन्छ विवरण र योेजना दिने । |
|