Home
Board Member
Road Map
VKP Future Plan
VKP-output
Future Plan
Photo Gallery
It status & sloution
Framework
Opertunity
Register
Login
   
 
Vkp Output
1.
सरकारलाई सफलता, हातहातमा मोवाईल र घरघरमा कम्प्युटर तथा देशलाई द्रुततर गतिमा विकास हुनेछ ।
2. गाउ तथा घर र व्यक्तिको पहिचान तुरुन्त हुनेछ ।
3. सिसिटिभि र सेटेलाईटको प्रयोग भि(स्याट, अप्टिकल फाईवर आदि प्रयोगभई देशको समग्र भु(भाग साथै व्यक्तिको कृयाकलाप, किसानका बाली, घर आदि केन्द्र वाटै मूुल्यांकन गर्न सकिनेछ ।
4. कम्तीमा पनि पहिलो चरणको योजनामा देश भित्रका सम्पर्ूण्ा गाउँ गाउँ र घर घरमा समेटिने गरी ८० हज्जार व्यक्तिलाई प्रत्यक्ष र करिव तिन लाख जनतालाई अप्रत्यक्ष रोजगारी दिईनेछ ।
5

नेपाल सरकारका काम कार्वाहिहरु पारदर्शी हुने साथै प्रत्यक्ष लगानी सिधै सम्वन्धित ठाउँमा र जनताका माझमा पुग्नेछ जस्ले सडक, बाटो पानी, विजुली आदीको विकास तथा संरक्षण हुने ।

6 स्ले पनि आफ्ना राय प्रष्टसंग अभिव्यक्त गर्न सक्ने र सानो लेभलको समेत विशेष सुनुवाई र कार्यान्वयन हुने आवश्यकतामा Computer Record समेत गर्न सकिने तथा सबै कार्यक्रमको सिडि समेत निकालिनेछ ।
7 कसैलाई र कसैको भेदभाव नहुने सबैलाई एकनासको विकास रोजगार, व्यवहारमा लागुहुनेछ ।
8 देशमा वसोवास गर्ने सवै जातजाति, समुह वर्गको एकाधिकार रहनेछ ।
9 कृषि वजारको व्यवस्था गाउँमानै वा गाउ सूचना केन्द्रमानै निश्चित हुने दर भाउ मापदण्डमा रहने र बजार व्यबस्थापन भण्डारन साथै खरिद विक्रि सजिलै एकरुपतामा सूचना केन्द्रवाट जानकारी हुनेछ ।
10 मजदुर तथा किसानको पारिश्रमिक निश्चितमा निर्धारण हुने साथै निश्चित भएका बस्तुहरुको ओसार पसार तथा बिक्रि वितरणमा प्रत्यक्ष सूचना प्रबाह हुनेछ ।
11 सबै शिक्षित तथा रोजगारी भई गरिवी निवारण हुने जहाँ प्रतिव्यक्ति आय अत्यधिक रुपले बढ्नेछ ।
12 स्वास्थ्य, शिक्षा, कृषि, ज्ञान, माटो, बनस्पति आदिलाई कम्प्युटर वाट नेर्टवर्क भई भिजुएलद्वारा चेक जाँच गर्राई आवश्यक उपचार दिन सम्बन्धित बिज्ञ वा डाक्टरलेनै प्रत्यक्ष जाँची औषधि उपचार त्यहि उपलब्ध गराउनेछ ।
13 यी माथीका आउटपुटहरुको प्रत्येक कम्प्युटर गाउँ, जिल्ला, केन्द्र सबै वाट रर्ेकर्ड प्रकृया हुने जस्ले गर्दा कुनैपनि काममा ढिलासुस्ति नभै पारदर्शी र छिटो हुनेछ ।
14 कुनैपनि विदेशी नियोग वा दात्रृसंस्थाहरुको साथै NGO र INGO समेतका लगानीहरु सिधै CIST द्वारा गाउमा पुग्ने त्यस्को भिजुयलहुने , यस्को मतलव जाहा वा जस्लाई लगानी गरेको हो प्रत्यक्ष उसैलेनै पाउने छ प्रत्येक स्थानमा CIST का प्रत्यक्ष कर्मचारी र कार्यालयहरु सम्बधित गाउँ वा क्षेत्र वा जिल्लाकानै नागरीक स्थायीबासिन्दाहरु हुनेछन् र तिनीहरुको नै पर्ूण्ारेखदेख र जिम्मेवारी समेत रहने र त्यसैलाई आधिकारीकता दिईने साथै उनिहरुको मूल्यांकन र आकडा नै सत्यहुने तर त्याहा पनि गाउ तथा टोल वा जिल्लाले पास गराउने कार्य गर्ने गराउने ।
15 १० बर्षभित्र यि कार्यक्रमहरु सक्दा देशको आर्थिक उन्नति र विकासमा आमुल परिवर्तन भई नयाँ नेपालको परिकल्पना साकार हुनेछ । यदि सरकारले चाहेमा ३ देखि ५ वर्षसम्म पनि गर्न सकिन्छ ।
16 प्रत्येक व्यक्तिको पहिचान हुनेगरि परिचयपत्र लागुहुने र कुनैपनि व्यक्ति कहाँ छ भनि तुरुन्त थाहापाउन सकिने छ भने सबैको डाटा गोप्य तथा पारदर्शि साथै सुरक्षित भई कुनैपनि भवितव्य परि केहि भएमापनि डाटा सुरक्षित हुने ।
त्यसैले सरकारको पर्ूण्ा जिम्मेवारी हुनुपर्ने जसलाई राष्ट्रको प्राथमिकतामा प्रमुख उद्धेश्यमा राखी राष्ट्रिय कार्यक्रम घोषणा हुनु पर्नेछ तथा सिष्टलाई समेत नेपाल सरकारको पर्ूण्ा अधिकार सम्पन्न बनाउन सेटेलाईको सरकारलेनै आफ्नै छुट्टै कन्ट्रोल प्यानल लिने र साइवर ल पर्ूण्ा लगाउने तथा त्यस्को जिम्मेवारी CIST लाई दिने निर्ण्र्ााभएमा CIST नै सरकारमा गाभिन सकिने र छुट्टै कार्यालयको नेपाल सरकारवाट निर्ण्र्ााभई सरकार मातहतमा बस्नुपरे नयाँ नेपालको अवधारणा साकार पार्न देश विकासका लागी सहकार्य गरी एकतामा तयार रहन सक्नेछ किनभने सिष्टका सम्पर्ूण्ा कार्यक्रमहरु सरकारी मापदण्डकानै भएको हुदा यो सरकारी अवधारणालाई साकार पार्ने पब्लीक पर््राईभेट पार्टनरसिपको यो नै नयाँ नेपालको सूचना क्रान्तीको लागी पहिलो कार्यक्रम हो दर्ुइमत छैन । यसै आधारवाट मात्र चाडो र प्रभावकारी वनि आर्थिक क्रान्ती पनि सम्भवछ ।
 
Home Board Member Road Map VKP Future Plan Photo Gallery Register Login